समाचार
दैलेख : राप्रपा नेपालले दैलेखमा राँके जुलुस सहित विरोध ¥याली गरेको छ । देशमा भ्रष्टाचार बढ्दै गएकोले भ्रष्टाचारको अन्त्य गर्नुपर्ने, देशको निकासका लागि राज संस्था स्थापना गर्नुपर्ने, सरकारको दमन बन्द गर्नुपर्ने लगायतका मागहरू राखेर...
पुरा पढ्नुहोसदैलेख : नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशको वैशाख १५ गते हुने प्रदेश अधिवेशनको तयारी तीव्र पारिएको छ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको जिल्ला दैलेखमा कर्णाली प्रदेशको तेस्रो अधिवेशन हुन लागेको हो । आतिथ्य शाखाको...
पुरा पढ्नुहोसदैलेखः विष्णु बहादुर शाही विगत १५ वर्षदेखि बिउ उत्पादनमा लागेर कर्णाली प्रदेशकै पौरखी र राम्रो आम्दानी गर्ने कृषकका रूपमा परिचित छन् । दुल्लु नगरपालिका वडा नं. १३ मालिकाका कृषक विष्णु बहादुर शाहीले गाउँमा अरूलाई...
पुरा पढ्नुहोससुर्खेतः कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई तीन दलका २३ सांसदले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम...
पुरा पढ्नुहोसदैलेखः दैलेखको माथिल्लो डुगेश्वर बजार माथिको जङ्गलमा भीषण आगलागी भएको छ । दैलेखका विभिन्न जङ्गलमा आगलागी निरन्तर भइरहेको छ । जङ्गलमा आगलागी भइरहेको भए पनि निभाउने कुनै प्रयासहरू भएको देखिँदैन । वनमा आगलागी भएपछि...
पुरा पढ्नुहोसश्री कृष्ण प्रणामी सेवा समिति नेपालको आयोजनामा वैशाख ११ गते देखि सरस्वती वृद्धाश्रममा श्रीमद् भागवत सप्ताह ज्ञान यज्ञ सुरु गरिएको छ । कलश यात्रा सहित बजार परिक्रमा पश्चात् सप्ताह सुरु भएको हो । सप्ताह...
पुरा पढ्नुहोससुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत चैत्र २७ गते मुख्यमन्त्री नियुक्त भएका उनले बुधबार माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन्...
पुरा पढ्नुहोसकाठमाण्डौँः कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । उनि बुधबार दिउँसो स्वदेश फर्किएका हुन् । कतारका अमिरलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल,...
पुरा पढ्नुहोसदैलेखः दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले जनताको विपक्षमा काम गरेको भन्दै स्थानीय राजनीतिक दलहरू विरुद्धमा उत्रिएका छन् । दलहरू विरुद्धमा उत्रिएपछि नगरपालिकाको काम कारबाहीको विषय सतहमै आएको हो । नगरपालिकाले गलत काम गरेको भन्दै पालिकाका स्थानीय राजनीतिक...
पुरा पढ्नुहोसदैलेखः यहाँको गुराँस गाउँपालिकाका विभिन्न स्थानहरुमा चरणबद्ध प्राथमिक आँखा उपचार शिविर सञ्चालन गर्न लागिएको छ । आँखाका बिरामीलाई सहज सेवा दिने उद्देश्यले गाउँपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको आर्थिक तथा प्राविधिक...
पुरा पढ्नुहोस







